newskoseli.Com

स्वदेश फर्किए प्रधानमन्त्री ओली : ‘पहिलेजस्तै दुरूस्त, तत्काल फलोअप गर्नु नपर्ने’

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरेर शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् । मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ लाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) का निम्ति उनी भदौ ५ मा दोस्रो पटक सिंगापुर ग...बाँकी

टेलिश्रृंखला ‘भद्रगोल’ को डामाडाेल र ‘जिग्री’ माथिको अत्याचार

केही वर्ष यता गीत–सङ्गीत चोरी र सिर्जनामा सर्जकको सर्वाधिकार अर्थात् ‘कपिराइट’ सम्बन्धी बहस–विमर्श धेरै सुनिएका छन् । यस सम्बन्धमा बेलाबखत मुद्दा नै चलेको र पीडितले हर्जना पाएको पनि धेरै पटक सुनियो । तर, के हास्यकलाकारका सिर्जनामा चाहिँ सर्जकको ‘कपिराइट’ हुँदैन ? के हास्यकलाकारका सिर्जना चाहिँ सि...बाँकी

तीव्र विरोधबीच ‘भिडियो कन्फ्रेन्स’ बाटै मन्त्रिपरिषदको फेरि अर्को बैठक, औपचारिक कि अनौपचारिक ?

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहितका सबै मन्त्रीहरू मंगलबार दिउँसो करिव १ बजेको आसपासतिर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जम्मा भए । केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए । कार्यवाहक प्रधानमन्त्री पोखरेलसहितका म...बाँकी

सल्बलाएकै हो त ‘चिहानको हड्डी’ ? किन झस्किए नेताहरू ?

हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सुरक्षासहित बस्ने अधिकार दिएका छौं । हामीले उदारतापूर्वक लोकतान्त्रिक प्रणालीभित्र बस्न दिएको त अहिले ८–१० वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष नपुग्दै उनीहरूले जे बकवास गर्न थालेका छन्, बकबास गर्न बन्द गरे हुन्छ । – नेकप...बाँकी

तीज, २०७६ : पशुपतिमा २ बजेसम्ममा ४ लाख भक्तजन, अन्यत्र कहाँ, कसरी मनाइयाे ?

पशुपति मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिए । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घन्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यस...बाँकी

‘भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद् बैठक’ बारे यसो भन्यो सरकारले…

स्वास्थ्योपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सिंहदरबारमा रहेका मन्त्रिपरिषदका सदस्यबीचको ‘भिडियो कन्फ्रेन्सको माध्यमबाट चलाइएको मन्त्रिपरिषद् बैठक’ लाई लिएर धेरै ‘उत्तेजित नहुन’ सरकारले आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्...बाँकी

प्रचण्डले बोलाएको पहिलो बैठकले क–कसलाई दियो के–के जिम्मेवारी ? (सूचीसहित)

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई बनेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरी दुई अध्यक्ष भए तापनि प्रचण्डको आह्वान र अध्यक्षतामा भने पार्टी गठनकाे १५ महिनापछि सोमबार मात्र पहिलो बैठक बस्यो । प्रधानमन्त्री एवं ...बाँकी

सिंगापुरबाटै प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद बैठक

स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले उतैबाट सिंहदरबारमा मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले ‘भिडियो कन्फरेन्स’ बाट छलफल गर्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सोमबार बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्नेछ । आधुनिक प्रविधिको प्रयोग गर्दै प्रधा...बाँकी

‘ओलीजी र मेरो भनाभन श्रीमान्–श्रीमतीबीचको घरझगडा’ : माधव नेपाल

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच बिहीबार बिहान केन्द्रीय सचिवालयको बैठकमै चलेको भनाभन ‘श्रीमान्–श्रीमतीबीचको घरझगडा’ जस्तै भएको बताएका छन् । त्यो भनाभनबारे कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन...बाँकी

‘राजा–महाराजाजस्ता भयौं, सत्ता उल्टिन सक्छ’ : प्रचण्डको चेतावनीपूर्ण स्वीकारोक्ति

सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफ्नो पंक्ति कम्युनिस्ट भनिए पनि आचरण र व्यवहार राजा–महाराजाजस्तो भएको स्वीकारोक्ति प्रकट गर्दै वर्तमान राजनीतिक व्यवस्था उल्टिन सक्नेसम्मको चिन्ता व्यक्त गरेका छन् । जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक...बाँकी