ह्वात्तै बढ्यो संक्रमण दर : आइतबारै ११६७ जनामा कोरोना पुष्टि
नेपालमा फेरि कोरोनाभाइसरको नयाँ लहर चल्ने संकेत देखापरेको छ । आइतबार मात्रै पनि देशभर ११६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षणमा यो संख्याका संक्रमितको पुष्टि हुँदा संक्रमणदर ९.३१ प्रतिशत पुगेको छ ।
आइतबार पुष्टि भएका संक्रमितमध्ये ६ सय १५ जना काठमाडौं ...बाँकी






