newskoseli.Com

काठमाडौंमै प्रहरीले चलायो गोली, पेस्तोल र ६ राउन्ड गोलीसहित तामाङ पक्राउ

प्रहरीले मंगलबार राजधानीमै गोली चलाएको छ । ‘शंकास्पद गतिविधि’ गरेको आरोपमा गोली चलाएर प्रहरीले गोंगबुस्थित ‘होटल नक’ बाट एउटा पेस्तोल र ६ राउन्ड गोलीसहित काभ्रेका अभिलास तामाङलाई पक्राउ गरेको छ । होटलमा बसिरहेका बेला उनलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन...बाँकी

हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन डिभिजन वन कार्यालयले साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउन र अन्नबाली खाएर क्षति पुर्‍याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली सुरु गरेको जा...बाँकी

गाडीका सिट धमाधम फुकाल्दै ट्राफिक प्रहरी

लामो दुरीमा सञ्चालन हुने गाडीमा आफूखुशी जोडिएका सिट जिल्ला ट्राफिक प्रहरी कार्यालयले हटाउन थालेको छ । डोटीबाट तराईतर्फ जाने लामो दुरीका गाडीले आफूखुशी सिट जडान गरेपछि हटाउने अभियान ट्राफिक प्रहरीले थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनि सवारी दुर्घटना बढेपछि लामो दुरीका ...बाँकी

ड्रम पड्किएर मजदुरको मृत्यु, ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

बेलबारी नगरपालिका– ११ मा मंगलबार बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदुरको मृत्यु भएको छ । सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका छन् । वेल्डिङको काम गर्ने क्रममा ड्रम...बाँकी

केन्द्रीय कारागारमै १३ कैदी–बन्दीको मृत्यु !

नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदी–बन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदी–बन्दीको मृत्यु भएको जानकारी कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. भगतलाल श्रेष्ठले दिएका छन् । ‘रुघा, खोकी, दम, ज्वरो, टाइफ...बाँकी

महालक्ष्मीले दियो मेलमिलाप प्रशिक्षण

‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ महालक्ष्मी नगरपालिकाले प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ । नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा माघ २ देखि नौ गतेसम्म प्रशिक्षण चलाइरहेको हो । ...बाँकी

५ संवैधानिक आयोगका अध्यक्षमा को–को भए सिफारिस ?

संवैधानिक परिषदले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष पदका लागि नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्युठानका शान्तराज सुव...बाँकी

प्रचण्डपत्नी सीता अस्पताल भर्ना : यस्तो छ अस्पतालको भनाइ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छन् । आइतबार बिहान अस्पताल भर्ना भएकी सीताको उपचारमा डा. युवराज शर्मा नेतृत्वको टोली खटिएको अस्पतालले जनाएको छ । उनलाई रुघाखोकी र ज्वरोको समस्या ...बाँकी

२ थान भरुवा बन्दुकसहित युवक पक्राउ, आगलागीबाट १४ लाख क्षति

भरुवा बन्दुकसहित दाङमा एक युवक पक्राउ परेका छन् । शनिबार साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका– ४, जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । आफ्नै घरमा लुकार्इछिपार्इ राखिएका दुई थान भरुवा बन्दुक र बँदेलको जस्तो देखिने दुई थान खुट्टाको सपेटासहित ...बाँकी

बिजुलीको पोल अड्याउने तारमै ११ हजार भोल्ट : करेन्ट लागेर २ को मृत्यु, १ गम्भीर घाइते

करेन्ट लागेर शनिबार धनुषामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मिथिला बिहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साहको मृत्यु भएको हो । जनकपुर उपमहानगरपालिका– १२, कुवारामपुर...बाँकी