नयाँ पेट्रोल पम्प खोल्न कहाँ–कहाँ कति आवेदन ? मूल्यांकन गर्दै निगम…
नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको नेपाल आयल निगमले मूल्यांकन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए–नभएको जाँच्न थालिएको निगमले जनाएको छ ।
आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगलमे गत वैशा...बाँकी








