भाटभटेनीका मालिक गुरूङसहित तीन भूमाफियामाथि सम्पत्ति शुद्धीकरणको छानबिन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा अरू दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।
बालुवाटारस्थित ललिता निवासले चर्चेको करिव १ सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्त...बाँकी








