कामचलाउको कुशासन : आफूअनुकूल निर्णय नआउने देखेपछि राजपत्रमा प्रकाशनमै रोक !
नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन निर्वाचन आयोगले अझै पनि प्रक्रिया अघि बढाएको छैन । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको एउटा पक्षले आयोगसमक्ष आधिकारिकता दाबी गरेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपणको प्रक्रिया अघि नबढाएको हो ।
अध्यक्षद्वय प्रचण्ड र नेपालले...बाँकी






