‘बहुपति प्रथा’ अझै कायमै : युवती गाउँ फर्कन नमानेपछि विवाह गर्न केटालाई कठिन !
हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो ।
लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको नाम्खा गाउँपालिका– ६ को हिमालपार...बाँकी







