१२ असार, २०८१ |
केदारनाथ गौतम
स्थापना र विकासक्रम
युट्युब । सुन्दा अनौठो लाग्ने तर नेपाल र संसारभरिकै धेरै नागरिकले सुनेको, चिनेको र जानेको विषयवस्तु हो यो । अझ धेरैका लागि पेशा, व्यवसाय वा जीविकाको माध्यम र कतिपयका लागि त ‘आतङ्क’ समेत नै बनेको छ, युट्युब । एक प्रकारको सोसल मिडिया प्लेटफर्मकै रूपमा सञ्चालित युट्युब श्रब्यदृश्य ...बाँकी
२० चैत्र, २०८० |
लेखन, संकलन, सम्पादन र अनुवादः नारायण गिरी
माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार
फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...बाँकी
१६ चैत्र, २०८० |
नारायण गिरी
पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ । पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको...बाँकी
२४ फाल्गुन, २०८० |
केदार गौतम
पृष्ठभूमि
‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नाम दिइएको वर्तमान राज्यव्यवस्थाबारे नेपाली नागरिकबीच अनेक किसिमका धारणा, मत–मतान्तर र क्रिया–प्रतिक्रिया चलिरहेका छन् । एकाथरीले यो व्यवस्था नै ‘निर्विकल्प’ व्यवस्था भएको तर्क गर्दै यसैलाई संस्थागत गर्दै बलियो बनाउनुपर्ने अभिमत प्रकट गरिरहेका छन् । अर्काथरील...बाँकी
१६ फाल्गुन, २०८० |
रमेश शर्मा
चौधौं शताब्दी तिर इटालीबाट सुरु भएको पुनर्जागरणको युग सत्रौं शताब्दी सम्ममा सिङ्गो युरोप भरि फैलिसकेको थियो । यस अवधिमा युरोपमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कला, विज्ञान आदिका क्षेत्रहरूमा ठूलठूला उथलपुथलहरू भए । यसै अवधिमा पुराना सामन्ती उत्पादन सम्बन्ध र अन्धविश्वासी संस्कारहरूको बिरोधमा...बाँकी
७ माघ, २०८० |
नारायण गिरी
भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल, १८७० मा भोल्गा नदीको किनारमा अवस्थित रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने सहरमा भएको थियो । उनको बाल्यकालको नाम ब्लादिमिर इल्यिच उल्यानोभ थियो । उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए । उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए । लेनिनका पिता इल्या निकोलायभिच उल्या...बाँकी
२३ मंसिर, २०८० |
डा. शम्भु कट्टेल
वि.सं. २००७ साल वरिपरिदेखि (विशेषतः २२ अप्रिल, १९४९ अर्थात् १० वैशाख, २००६ मा नेकपाको स्थापना भएयता) नेपालमा जनवाद, समाजवाद र साम्यवादजस्ता पदावलीहरूबारे चर्चा–परिचर्चा, बहस–छलफल र अध्ययन–अनुसन्धान गर्ने काम हुँदै आएको छ । यो कामले कहिले तीव्र गति पक्डने गरेको छ भने कहिले शुषुप्त रूप लिने गरेको भए त...बाँकी
२९ आश्विन, २०८० |
न्युजकोसेली संवाददाता
Marxism, a body of doctrine developed by Karl Marx and, to a lesser extent, by Friedrich Engels in the mid-19th century. It originally consisted of three related ideas: a philosophical anthropology, a theory of history and an economic and political program.
Marxism encompasses three major compone...बाँकी
४ आश्विन, २०८० |
लोकेन्द्र विष्ट मगर
शान्ति प्रक्रिया पछिको अन्तरिम व्यवस्थापिका–संसदमा म पनि थिएँ । २०६४ सालमा संविधानसभाको चुनाव गर्ने निर्णय भएको थियो । तर, चुनाव गर्ने वातावरण बनेको छ कि छैन भनेर ‘जाँचबुझ र अनुगमन गर्ने समिति’ बनेको थियो । त्यसको सभापति पूर्णबहादुर खड्का (हालका उपप्रधान तथा रक्षामन्त्री) हुनुहुन्थ्यो । पूर्वाञ्चल क...बाँकी
२० श्रावण, २०८० |
कृष्णराज अधिकारी
हामी (विशेषतः नेपालीहरू) जुनसुकै कुरामा पनि सजिलो बाटो अपनाउँछौं । कुनै पनि कुरामा तर्क र प्रश्न गर्नुभन्दा कसैले भनिदिएका कुरामा आँखा चिम्लेर विश्वास गर्न र त्यसैलाई पछ्याउन सजिलो मान्छौं । तर्क वा प्रश्न गर्नुलाई टाउको दुखाइ र अपजस सम्झन्छौं ।
शासकहरू, सामन्त, ठग र धूर्तहरू यस्तै चाहन्छन् । कथि...बाँकी