newskoseli.Com

जनवादी क्रान्तिको एउटा आधार, क्रान्तिकारी भूमिसुधार

नेपाल कृषि प्रधान देश हो, जहाँ कुल जनसंख्याको दुईतिहाइभन्दा बढी कृषिमा आधारित छ ।  नेपालमा नयाँ जनवादी क्रान्ति गर्नु भनेको कृषि क्रान्ति गर्नु हो । हाम्रो सन्दर्भमा पूरानो उत्पादन सम्बन्ध बदल्ने र उत्पादन गुणात्मक ढंगले बृद्धि गर्ने प्रश्न जमिनको समस्या हल गर्ने प्रश्नसँग जोडिएको छ । नयाँ जनवादी क्...बाँकी

रेमिट्यान्सले भित्र्याएको ‘समृद्धि’ र विकृति

कुनै पनि व्यक्तिलाई दैनिक आवश्यकता परिपूर्तिका लागि रोजगारीको आवश्यकता पर्दछ । मानिसले रोजगारी पनि सकेसम्म आफ्नै गाउँघर वा सहरमा चाहन्छ, नभए आफ्नै देशको कुनै ठाउँमा जहाँ या त परिवारसँग बस्न पाइयोस् वा बेलामौकामा सजिलै घरपरिवारलाई भेट्न पाइयोस् अनि अाफ्नै समाजमा बसेर काम गर्न पाइयोस् । तर, नेपालमा रो...बाँकी

विश्वका माओवादीहरूको मे दिवस अपिल

(गत वर्षहरू झैँ यस वर्ष पनि विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसका दिन संयुक्त घोषणापत्र जारी गरेका छन् ।  घोषणापत्र मात्र नभएर एक किसिमले यो  प्रतिबद्धतापत्र हो । यस वर्ष मे दिवस  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठसित जोडेर विश्वयापी रूपमा मनाउन पनि यस घोषणपत्रमा ...बाँकी

मेरा दुई साँघुरा इच्छा

नेपालको राजनीतिले तरलताबाट अब बिस्तारै ठाेस आकार ग्रहण गर्दैछ । तरलताको बीचमा अब नेपाली राजनीतिको फुटको श्रृङ्खला लगभग अन्त्य भएको मेरो विश्लेषण छ । अब हुने फुटहरुको या त कुनै अर्थ र अस्तित्व हुनेछैन वा त्यो फुट कतै एकताका लागि वा बिलयका लागि हुने छ । फुट र विभाजनमा राम्रो ‘कला’ भएका नेपालका कम्युनि...बाँकी

न्युजकोसेलीको आगमन

हामी न्युजकोसेली डटकममार्फत श्रद्धेय पाठकको सेवामा हाजिर भएका छौं । नेपालको आमसञ्चारजगतमा विभिन्न स्वरूपका अनगिन्ती सञ्चारसंस्था र सञ्चारमाध्यमहरू चलिरहेकै छन् । एक हिसाबले भन्ने हो भने नेपालमा सञ्चार माध्यमहरूको भीड नै लागिसकेको छ । र, हामी पनि त्यही भीडको एउटा नयाँ सदस्य बनेर थपिन आइपुगेका छौं । ...बाँकी

यसरी गरेका थिए चार युवाले कम्युनिस्ट पार्टीको स्थापना

चार जना युवाहरु- पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य र नारायणविलास जोशीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल श्रेष्ठको पहलमा यी चार युवाहरुले २२ अप्रिल १९४९ अर्थात २००६ साल बैशाख १० गते शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् । नेपाल ...बाँकी

म कसैकी पत्नी किन बन्ने ?

जब घरमा छोरीको जन्म हुन्छ उसलाई घरको लक्ष्मी भनिन्छ । हुन पनि, उमेर नपुगुन्जेल बाबुको घरमा अनि उमेर पुगेपछि पतिको घरमा सेवा गर्ने एउटी छोरीको प्राकृतिक नाता कस्तो हो बुझ्न कठिन छ । जन्मिदा एक्लै जन्मिए पनि धर्तीमा आइपुगेपछि विभिन्न नाता सम्बन्धमा गाँसिन पुग्छे । कसैकी छोरी, कसैकी दिदी, बहिनी त कस...बाँकी

धार्मिक र जातीय अतिवाद फैलाउने दुस्प्रयास

नेपाली राजनीतिमा विकसित पछिल्लो चीनसँग समधुर सम्बन्धले भारतीय बिस्तारबाद तथा बिस्तारवादको नेपाली दक्षिणपन्थि दलाल राजनीतिक दलहरू, युरोपियन युनिनियनको माहिर दलाल संस्थाहरू , हिन्दु अतिवादी धार्मिक कट्टरपन्थीहरू , देशद्रोही भारतीय बिश्वासिला दलालहरूको मूटुमा यतिखेर ढ्याङ्ग्रो ठोकेको छ । भारतीय बिस्...बाँकी

नेपाली बजारमा मिडियाको भविष्य

नेपालगन्जकै पहिलो सामुदायिक रेडियो भेरी आवाज र रेडियो एक्सप्रेस यही चैत २९ गते एकआपसमा मर्ज भए । नेपाली मिडिया क्षेत्रमा यसरी मर्ज भएको यो पहिलो उदाहरण हो र यो उदाहरण मात्रै होईन एउटा नयाँ संस्करण बहस पनि हो । व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन नेपालमा सामाजिक संस्थाहरु एकआपसमा गाभीने चलन अहिले ...बाँकी

विश्व ध्रुवीकरणकाे विकास ‘ट्रेन्ड’ बुझाैं

नेपालको भू–राजनीति लक्षित इन्डाे-यूराेपीयन साम्राज्यवादी कित्ताकाे हस्तक्षेपको सामना गर्नका लागि नेपालले समकालिन विश्व प्रवृतिको ‘ट्रेन्ड’लाई बुझ्न एकदमैं जरुरी छ । शक्ति र प्रभाव विस्तारको हिसावले यूरोपीयन र अमेरीकनहरु विगत २ दशकदेखि गिर्दो चक्रबाट गुज्रिरहेका छन् । तिनीहरुको अर्थतन्त्र र राजनीत...बाँकी