५७ करोडभन्दा बढी लगानी गर्न जतना तत्पर
‘नेपालको पानी, जनताको लगानी’ नाराअन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वानअनुसार मंगलबार साँझसम्म जनस्तरबाट ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रूपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने लक्ष्यका साथ अनलाइनमार्फ...बाँकी








