newskoseli.Com

प्रहरी–माओवादी भिडन्तमा ६ को मृत्यु

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तिमा ६ सशस्त्र लडाकु मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार बिहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकुहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरु...बाँकी

कि देऊ नत्र दिन्नँ भन, गरिबलाई आशा नदेखाऊ !

दूधकुण्ड नगरपालिका– १ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो । केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाइन् । त्यसयता सात जनाको शेर्पा परिवार त्यही छाप्रोमा बस्दै आएको छ । नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ...बाँकी

पत्याउनुहुन्छ ? राजधानीमै पसल कवलको मासिक भाडा जम्मा २ सय !

ललितपुरको मङ्गलबजारमा एउटा सटरको मासिक भाडा कति पर्ला रु जो–कसैले अनुमान गर्न सक्छ– ५० हजार वा त्योभन्दा बढी । तर, राजधानीकै केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश पसल कबलको भाडा मासिक २ सय रूपैयाँभन्दा कम छ भन्दा धेरैलार्इ विश्वास नलाग्न सक्छ । पाटन दरबार क्षेत्र र ...बाँकी

सांसदले आफ्नै तलब बढाएको विरोधमा विद्यार्थी आन्दोलित

सांसदहरुले अाफ्नै तलब–भत्ता वृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत विभिन्न...बाँकी

अझै नेपाल ‘एक मात्र हिन्दू अधिराज्य’ अनि ‘अखण्ड भारतको अभिन्न अंग’ हो ?

भारतका एक तथाकथित बुद्धिजीवीले नेपाल अझै पनि विश्वको एक मात्र हिन्दू अधिराज्य भएको दावी गर्दै नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र नभई ‘अखण्ड भारतको अभिन्न अंग’ भएको घोर आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आइतबार साँझ राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘भारत–नेपाल मैत्री सम्बन्ध र मिडियाको भूमिका’...बाँकी

वैद्य–विप्लव एकै मञ्चमा उभिँदै…

केही वर्षअघि वैद्य माओवादी विभाजित गर्दै अलग्गिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एकै मञ्चमा उभिएर भाषण गर्ने भएका छन् । ‘जनअधिकार अभियान नेपाल’ नामक संस्थाले आइतबार सिंहदरबारअ...बाँकी

‘वैकल्पिक पत्रकार महासंघ’ बनाउने चेतावानी

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघलाई ‘वैकल्पिक महासंघ’ बनाउने चेतावनी दिएको छ । क्रान्तिकारी महासंघका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसँगको भे...बाँकी

ओली भन्छन्– संविधान संशोधन जनताको माग होइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गरेका छन् । एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको बिहीबार राजधानीमा समापन गर्दै ओलीले संविधान कार्यान्वयन र...बाँकी

माछा पालेरै भाइ र छोराको डाक्टरी पढाइ पूरा

सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी समेत दिए र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाए । जहाँ इच्छा त्यहाँ उपाय भने झैं मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा ग...बाँकी

हिन्दू राष्ट्रको एजेन्डासहित राप्रपा एकीकरण : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेन्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताएका छन् । बुधबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेन्डामा सहमति भइस...बाँकी