काम गर्न नसकिएको प्रहरीकै दुःखेसो…
महानगरीय प्रहरी स्थापना भएको ११ वर्ष पुग्दा समेत यसको अवधारणाअनुरुप काम हुन सकेको छैन । स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमका वक्ताले महानगरीय प्रहरीको अवधारणा अनुरुप काठमाडौं उपत्यकाका प्रहरीलाई अधिकार प्रदान गर्नुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बढ...बाँकी








