१ आश्विन, २०७३ |
नयाँदिल्ली, १ असाेज
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा दुवै सरकार २ देशबीचको सम्बन्ध सुधार गर्नका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहमत भएको छ ।
दुवै देशका सरकार प्रमुखबीचको छलफलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल– भारतको बहुपक्षीय सहकार्य, निकट र सौहाद्र सम्बन्ध विस्तार गर्नका लागि उच्च...बाँकी
३१ भाद्र, २०७३ |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल हरायो भन्नु सरकारको गैरजिम्मेवारीपूर्ण जवाफ भएको ठहर सर्वाेच्च अदातलले गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र सपना मल्लको इजलासले अदालतको आदेशानुसार माग गरिएको कागजात...बाँकी
३१ भाद्र, २०७३ |
नेपाल र भारत सरकारबीच तीन बुँदे सम्झौता भएको छ ।
बिहीबारदेखि भारत भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सम्झौता भएको हो ।
तीन बुँदेमा हुलाकी राजमार्गको आयोजना व्यवस्थापन र कन्सल्ट्यान्सी सेवा, भूकम्पपछिको पुनर्निमाणका लागि सहुलियत...बाँकी
३० भाद्र, २०७३ |
कृष्ण दर्नाल
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पत्रकारितामा लागेका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा नै जोगाएर राख्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले बुधबार आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री रिजालले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउ...बाँकी
३० भाद्र, २०७३ |
हरि लामिछाने
नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ करोड ४५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग बिहीबार भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गरेका...बाँकी
३० भाद्र, २०७३ |
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधवकुमार नेपालले औचित्य र आधार पुष्टि नगरेसम्म संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले कसैको रहरका लागि संविधान संशोधन गरिरहनु नपर्ने जिकिर गरे ।
संविधान संशोधनबारे सरकारले...बाँकी
२८ भाद्र, २०७३ |
बासुदेव पौडेल
सिर्सेकोट–९, स्याङजा निवासी केशरी अधिकारीले बसमा छाडेको १० तोला सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरिदिएका छन् ।
भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोल...बाँकी
२७ भाद्र, २०७३ |
बद्री नयाँघरे
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५ सय ६५ वटा स्थानीय निकायको प्रस्ताव गलत भएको बताएका छन् ।
नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीद्वारा सोमबार सदरमुकाम मन्थलीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता नेपाल...बाँकी
२७ भाद्र, २०७३ |
'गङ्गामाया बचाउ अभियान' ले आरोपी छविलाल पौडेललाई तत्काल प्रक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने धम्की दिएको छ ।
छोरा कृष्णप्रसाद अधिकारीको 'हत्यारा' लाई 'कारबाही' को माग गर्दै गङ्गामाया अधिकारी ३२ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् । अधिकारीको अवस्था गम...बाँकी
२६ भाद्र, २०७३ |
नेकपा (एमाले) स्थायी समितिको बैठकले सातवटै प्रदेशमा पार्टीका प्रदेश कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अाइतबार केन्द्रीय कार्यालय, धुम्बराहीमा सम्पन्न बैठकले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने काम गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ...बाँकी