newskoseli.Com

ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा बिहीबार मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षाविधान तयार गरी अत्यन्त बलशाली दानवराज बली जेले बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसबाट तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो ब...बाँकी

भाइरल ज्वरोका बिरामी बढे

लगातार वर्षा भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको सङ्ख्या बढेका हुन् । जिल्ला अस्पताल बैतडीमा आजभोलि दिनहँुजसो सयभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका डा....बाँकी

काभ्रेको कोशीपारि यात्रुबस दुर्घटनामा २७ को निधन, मृतकका छोराछोरीलार्इ निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन अनेरास्ववियुले पहल गर्ने

सोमबार काठमाडौंबाट काभ्रेपलाञ्चोकका कोशीपारी कात्तिकेदेउरालीतर्फ जाँदै गर्दा बिर्ता देउरालीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका छोराछोरीलार्इ निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन अनेरास्ववियुले पहल गर्ने भएको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले सो घटनाका सम्पूर्ण घाइतेहरुको शिघ्र...बाँकी

काभ्रेको कोशीपारि यात्रुबस दुर्घटना
३१ को शव निकालियो, मृतकको संख्या बढ्न सक्ने

राजधानीबाट काभ्रेको कोशीपारि कात्तिकेदेउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउरालीको खहरेखोलामा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म ३१ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भीरमा भएक...बाँकी

५.५ रेक्टर स्केलको भूकम्प

जापानको फुकुसिमा प्रान्तमा सोमबार बिहान ५.५ रेक्टर स्केलको भूकम्प गएको  जापानको मौसम विज्ञान विभागले जानकारी दिएको छ ,तर  यस भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । भूकम्प स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ः०४ बजे गएको हो। यस भूकम्पको केन्द्रविन्दु आसपासकै इलाका रहेको र ४० किलोमिटर गहिराईमा र...बाँकी

हड्ताल अवज्ञा गरेको भन्दै कलेजमाथि तोडफोडको ‘कारबाही’

नेत्रविक्रम चन्दनिकट अखिल (क्रान्तिकारी) ले सोमबार र मंगलबारका लागि आह्वान गरेको २ दिने शैक्षिक हड्तालमा जबर्जस्ती कक्षा सञ्चालन गरेको भन्दै राजधानीका ३ कलेजमाथि तोडफोड गरी आफूहरूले कारबाही गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ । क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले प्रेषित गरेको जानकारीअनुस...बाँकी

दाहाल सरकारको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरी छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधान...बाँकी

नेविसंघ निर्वाचन तालिका दोस्रो पटक संशोधन
बहिस्कार गर्ने पौडेल पक्षको चेतावनी

नेपाल विद्यार्थी संघ गुट उपगुटमा बिभाजित भएपछि महाधिवेशन प्रतिनिधि विवाद समाधानको प्रयास असफल हुँदै गएको छ । नेताहरुले सहमतिको प्रयास जारी रहेको बताएका छन् । तर, फर्जी प्रतिनिधि समावेश गरिएको दाबी गर्दै आएको रामचन्द्र पौडेल पक्षले त्यसलाई नसच्याए महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएको छ । ‘अहिलेकै ...बाँकी

उप–प्रधानमन्त्री महरा सरकारको विशेष दूतका रुपमा आज ११ बजे चीन प्रस्थान गर्दै

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा आज चीन भ्रमणमा जाँदैछन् । उपप्रधानमन्त्री महरा ११ बजे चीन प्रस्थान गर्ने  कार्यक्रम छ । उनी आजै  चीनकाे छेन्दू हुँदै  राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ ।  महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल पनि चीन जाने...बाँकी

पार्टीभन्दा माथि उठेर जनताको निम्ति काम गर्छु : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले अाइतबार पदभार ग्रहण गर्दै पार्टीभन्दा माथि रहेर देशको सेवा गर्ने बताएका छन् । वि.सं. २०१३ असोज २९ मा ओखलढुङ्गाको रूम्जाटारमा जन्मिएका मन्त्री कार्कीले मन्त्रालयमा आयोजित कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । सो अवसरमा मन्त्रालयका स...बाँकी