newskoseli.Com

इपीएस परीक्षाको नतिजा सार्वजनिक (परीक्षाफल सहित)

सउलः रोजगार अनुमति प्रणााली (इपिएस) अन्तर्गत साँतौ संस्करणको परीक्षा फल प्रकाशन भएको छ । आज सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ५ सय १६ जना परीक्षाार्थी उर्त्तीण भएका छन् । एचआरडीले परीक्षाा कार्यक्रम सार्वजनिक गर्दा ३ हजार १ सय मात्र उर्त्तीण गर्ने जानकारी दिए पनि ४ सय १६ जना बढी उर्त्तीण गरेको हो ...बाँकी

स्थानीय तहको पुनःसंरचनाको काम सुरुः केन्द्र र नाममा बहस

नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार म्याग्दीमा स्थानीय तह पुनःसंरचनाको कार्य सुरु भएको छ । जिल्लास्तरमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको सिमाना, केन्द्र र नामाकरण निर्धारणका लागि सरोकारवालासँग परामर्श तथा छलफल सुरु गरेको हो । म्याग्दीका र...बाँकी

७ दिनभित्र सहमतिको प्रधानमन्त्री छान्न राष्ट्रपति भण्डारीको आह्वान

राजनीतिक सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधाअड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले सो आह्वान गरेकी हुन् । “रा...बाँकी

‘बाधाअड्काउ फुकाउको सिफारिस बेठीक’

संसद् अधिवेशन चलेका बेला बाधाअड्काउ फुकाउकाे माग गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिनु ठीक नभएको प्रमुख दलका नेताहरूले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले अाइतबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेताहरुले संविधानको धारा २९८ अनुसार सरकार गठन हुन सक्ने अवस्था हुँदाहुँदै पनि बाधाअड्काउ फुकाउका...बाँकी

आन्दोलन जारी छ भन्दै पो अनशन तोडे डा. केसीले

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले सोमबार अनसन तोडे पनि आफ्नो आन्दोलन जारी रहेको बताएका छन् । आफूले उपचार गर्दै आएका तीन बिरामीको हातबाट सोमबार जुस पिएर अनसन तोडेका डा. केसीले यो आन्दोलन प्रारम्भिक चरणको मात्रै भएको बताए । ‘सबै नेपालीमा...बाँकी

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम उनले बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित...बाँकी

सरकार र डा. केसीबीच ४ बुँदे सहमति : अनशन तोडिँदै

आमरण अनशनरत डा. गोविन्द केसी र नेपाल सरकारबीच ४ बुँदे सहमति भएको छ । डा. केसी अनशनस्थल शिक्षण अस्पतालमा सरकारी वार्ताटोली र डा. केसी पक्षका वार्ताटोलीबीच लामो वार्तापछि अाइतबार राति अबेर उक्त सहमति जुटेको हो । सहमतिअनुसार सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तिमा ५० प्रत...बाँकी

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा

साँझ ५ बजेपछि पुनः बसेको संसदको आइतबारको दोस्रो बैठकमा सदनलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनीविरूद्ध संसदमा प्रस्तुत अविश्वासको प्रस्तावउपर ३ दिनसम्म छलफल भएपछि छलफलका क्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै र आफ्नो प्रधानमन्त्रीत्वकालमा भए–ग...बाँकी

‘जनसत्ता’ द्वारा ‘दादागिरी’ तोड्ने चन्द माओवादीको चेतावनी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले वर्तमान सत्ताको ‘बलमिच्याइँ’ र ‘दादागिरी’ राज्यका सञ्चालकहरु स्वयम्ले नियन्त्रण नगरे आफूहरुको नेतृत्वमा संघर्षबाट जन्मेको जनसत्ताद्वारा नियन्त्रण गर्न पहलकदमी लिने चेतावनी दिएको छ । ‘क्रान्ति र आन्दोलनको आवरणमा सामन्त तथा दलाल पुँजीवादी तत्वहरुले नयाँ–नय...बाँकी

राजनीति झन् अन्योलग्रस्त : ओली सरकारद्वारा राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउने सिफारिस

नयाँ संविधानको धारा २९८ मा नयाँ सरकार गठनको कुनै व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद् बैठकले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । के छ नेपालको संविधान, २०७२ को धारा ३०५ को व्यवस्था ? ३०५ः बाधा अड्काउ फुकाउने अधिकारः यो संविधान बमोजिम संघीय संसदको निर्...बाँकी