विषाक्त खानाले ६को मृत्यु, १० सिकिस्त बिरामी
भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण ६ जनाको मृत्यु भएको छ । अन्य १० जना सिकिस्त विरामी छन् ।
स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारी अनुसार, सिकस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।
एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना खाएकामध्ये ६ जनाको...बाँकी








