५ पुष, २०७६ |
केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि शनिबारदेखि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आगो ताप्ने व्यवस्था गरिएको छ ।
स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय...बाँकी
५ पुष, २०७६ |
भोजराज कार्की/रासस
खुम्बु क्षेत्रमा कार्गो ढुवानी गर्ने हेलिकप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । कैलाश र सिम्रिक एयरका हेलिकप्टरले खुम्बु क्षेत्रका विभिन्न ठाउँमा दैनिक उपभोग्यदेखि निर्माण सामग्री समेत ढुवानी गरिरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुर...बाँकी
३ पुष, २०७६ |
न्युजकोसेली संवाददाता
बुधबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १, कैलाली स्थायी ठेगानाका हाल पुरघाट प्रहरी चौकी, हाटमा कार्यरत २४ वर्षीय सुदिप श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।
खोड्पेबाट हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका– ६, सनगाउँमा प...बाँकी
२ पुष, २०७६ |
गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
वसन्तपुर गाउँपालिका– ४, रुपन्देहीका जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा १५ हजार रु...बाँकी
२८ मंसिर, २०७६ |
भानु नगरपालिका– ८, बलीफाँट, तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका– ५, लमजुङका ५२ वर्षीय राजकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जन...बाँकी
२७ मंसिर, २०७६ |
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नयाँ नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गराई नेपालको भौग...बाँकी
२७ मंसिर, २०७६ |
एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसो र वर्षाले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लाहरूमा हिमपात समेत भएको छ । हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी...बाँकी
२७ मंसिर, २०७६ |
पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस अनियन्त्रित भई राप्ती नगरपालिका– ६, हर्दीमा पल्टिएको थियो ।
प्रहरी कार्यालयका अनुसार बस सडकबाट त...बाँकी
२६ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
बिहीबार साँझ राजधानीमा भूकम्पको राम्रै धक्का महशुस भयो । साँझ ७ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।
बिहीबार साँझको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको र यसको क्षमता ४.८ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...बाँकी
२६ मंसिर, २०७६ |
भीमेश्वर नगरपालिका– २, तिखातल, दोलखामा बुधबार राति एक्स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
राति १० बजे चरिकोटबाट दोलखा बजार जाने क्रममा एक्स्काभेटर दुर्घटना हुँदा बिगु गाउँपालिका– ८, खोपाचागु, दोलखाका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले...बाँकी