माधव नेपाल भेटे भारतीय राजदूतले, के–के भए कुराकानी ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार कोटेश्वरस्थित नेता नेपालको निवासमै पुगेर भेटवार्ता गरेका छन् ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश विभा...बाँकी








