१९ व्यक्ति भए एचआइभी बाट सङ्क्रमित
एचआइभी एड्सबाट जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये ७ पुरुष र ८ महिला छन् । एड्स सङ्क्रमित हुने बालबालिका भने ३ जना छन् ।
जिल्ला अस्पतालले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमितले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ देखि ५० ...बाँकी







