newskoseli.Com

यस्तो छ, चलचित्र ‘दंगल’ को पहलो गीत

अमिर खानको चलचित्र ‘दंगल’ को पहिलो गीत रिलिज गरिएको छ । यो गीत समस्त ती पिताहरुलाई उनका सन्तानमार्फत समर्पित गरिएको छ जो आफ्नो बच्चालाई ‘स्ट्रङ’ बचाउन चाहन्छन् र जीवनमा उनीहरु सफल भएको हेर्न चाहन्छन् ।

दंगलको यस गीतमा अमिर खानको छवि पनि यसरी देखाइएको छ कि जो आफ्ना २ छोरीहरुलाई बच्चैदेखि कुस्तीका लागि तयार गरेको देखिन्छन्, त्यसमा पनि उनी जिम्मेबार पिताको रुपमा । सानो उमेरमा कडा मेहनतबाट गुजि्रएका दुवै बच्चा यस गीतको माध्यमबाट आफ्नो पीडाको बयान गरिरहेको यो गीतमा देखिन्छ ।

यो गीतमा बालक गायक सरवर खान र सरताज खान वर्नाले गाएका हुन् । यस गीतलाई अमिताभ भट्टाचार्यले लेखेका हुन् भने पि्रतमले कम्पोज गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर