newskoseli.Com

कस्तो छ अहिले प्रधानमन्त्रीको स्वास्थ्य ?

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए ।

प्रधानमन्त्री ओली शुक्रबारदेखि निवासमै आराम गरिरहेका थिए । प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो ।

नेकपाले शनिबार आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित रहेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर