newskoseli.Com

एकै दिन ६ जोडीको सम्बन्ध–विच्छेद : श्रीमानबाट अंश लिदैनन् महिला, किन ?

सम्बन्ध–विच्छेद गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । सम्बन्ध–विच्छेद गर्दा महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले भने श्रीमानबाट अंश लिने गरेका छैनन् ।

जिल्ला अदालत मोरङमा आइतबार मात्रै पनि ६ जोडीले सम्बन्ध–विच्छेद गरे । तीमध्ये ४ जोडी मोरङको बेलबारी नगरपालिकाका थिए । सम्बन्ध–विच्छेद गर्ने महिला कसैले पनि श्रीमानबाट अंश लिएनन् ।

जिल्ला अदातल मोरङको २ नम्बर इजलासमा आइतबार न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले सम्बन्ध–विच्छेदको मिसिल हेरिरहेको खबर शशिधर पराजुलीको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर