newskoseli.Com

राष्ट्रपतिको सवारीमा २ सय उडान प्रभावित : ‘भीआईपी’ संस्कृतिले गणतन्त्रकै बदनामी !

राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन, राष्ट्रपतिको ‘सम्मान’ का नाममा आकाश समेत खालि गराउँदा दिनभरिका उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिव दुई सय उडान प्रभावित भएका छन् । राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएका थिए । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौंसम्म विमानस्थलको कुर्नुपरेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर