newskoseli.Com

मेलम्ची खानेपानी आयोजना ‘फास्टट्रयाक’ बाट पूरा गरिँदै

मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रिया (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषदमा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ ।

समितिले निर्माण कम्पनीसँग सम्झौता रद्ध गरेपछि परियोजना सम्पन्न गर्न दुई वटा प्रस्ताव ल्याएको खबर लक्ष्मण दर्नालको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर