newskoseli.Com

पशुपतिका मूर्ति नै गायब : कति, कहाँ पुर्‍याइए– कोषलाई नै थाहा छैन !

ग्वलः अर्थात् पौराणिक पाशुपत क्षेत्र । नौ वटा चोक, नौ वटा डबली, नौ वटा कुवा, नौ वटा धारा, नौ वटा इनार, नौ वटा शक्तिपीठ, नौ वटा क्षेत्रपाल, नौ वटा पोखरी र नौ वटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र ।

गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो । पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्त्विक महत्त्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण पशुपति क्षेत्र विकास कोषसँग नै छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन नसकेको खबर गोपीकृष्ण ढुंगानाआकाश क्षेत्रीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर