newskoseli.Com

मालपोतमा जानै डराउँछन् कर्मचारी, किन ?

मालपोत कार्यालयप्रति कर्मचारीको वितृष्णा बढेको छ । पछिल्लो समय अख्तियारको कारबाहीमा मालपोतमै कार्यरत कर्मचारी धेरै पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ ।

केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तँछाडमछाड हुन्थ्यो तर अहिले प्रायः कर्मचारी त्यहाँ जान चाहँदैनन् । अख्तियारको ‘स्टिङ अपरेसन’ मा मालपोतका कार्मचारी धमाधम परिरहेका छन् । मालपोतका दुई सयभन्दा बढी कर्मचारीलाई अख्तियारले कारबाही गरिसकेको छ ।

भएका जनशक्ति अदक्ष भएकाले मालपोतको सेवा प्रवाह प्रभावित भएको छ । मालपोतको सेवा प्रवाहको सर्वत्र आलोचना भएपछि सरकारले सुविधासम्पन्न मालपोत कार्यालय बनाउने प्रयास अघि बढाएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर