newskoseli.Com

कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने खाद्य कम्पनीको तयारी

कुहिएको बासमती चामललाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार प्रकाशित हुँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौं मूल्यका चामल कुहिएको खबर कौशिला कुँवरको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर