newskoseli.Com

उपत्यका छिर्ने नाका–नाकामा विशेष सुरक्षा सतर्कता

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौं प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाका–नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् ।

उपत्यका बाहिरबाट नागरिकहरु लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् । उपत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौंको चन्द्रागिरि, तारकेश्वर, शङ्करापुर, सूर्यविनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अपनाएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर