newskoseli.Com

३ महिना भयावह : १० हजार भेन्टिलेटर स्ट्यान्डबाई नराखिए मृत्युदर अत्यधिक !

नेपालमा आगामी तीन महिनासम्म कोरोनाभाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तिमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने सुझाव स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई दिएका छन् ।

अहिले देशभरमा १ हजार ५ सय ९५ आईसीयू बेड र ८ सय ४० वटा मात्रै भेन्टिलेटर छन् । पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रुप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अुनसन्धानकर्ताले जोड दिएको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर