newskoseli.Com

श्रीमानश्रीमतीबीच गर्नु नहुने व्यवहार

Couple on sofa, woman watching man use laptop

श्रीमान्–श्रीमती बीचको कतिपय गोपनियताले सम्बन्धमा फाटो ल्याउन सक्छ।

–  आफ्नो मनमा लुकाइएका कतिपय कुरा खुलस्त सेयर गर्नुपर्छ।

–  जानी, नजानी भएका गल्ती कमजोरी लुकाउने, ढाँट्ने काम गरे त्यसले पार्टनरमा आशंका पैदा गर्छ।

–  श्रीमान्–श्रीमती आपसमा खुलस्त भए स्वतः विश्वासको वातावरण वन्छ।

– श्रीमान–श्रीमती सामु देखावटी वा कृतिम बोली, व्यवहार आवश्यक छैन। त्यसले उल्टो नतिजा दिन्छ। एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर