newskoseli.Com

सलमानले ज्याकलिनलाई भित्र्रयाउँदै

मुम्बई । केही दिन अघि देखि बलिउडमा एउटा हल्ला चल्न थाल्यो । सलमानले एउटा फिल्म बनाउदैछन् रे । कट्रिना कैफकाे ठाउँमा ज्याकलिन फर्नाडिस लाई भित्र्याउँदै छन् रे । निर्देशक तरुण मनसुखानी र नायिका कट्रिना कैफ रहेका छन् । रणबीर कपुरसँग ब्रेकअपपछि तनाबमा रहेकी कट्रिनाको लागि यो सुखद खबर थियो ।

सलमानको फिल्ममा कामको कुरै नभई केहि दिनमै कट्रिनाले अर्को दुःखद खबर सुन्नु पर्‍यो । कट्रिनालाई ज्याकलिन फर्नाडिसले रिप्लेश गरिन् । यसको अर्थ सलमान कट्रिनाको फ्यानले कहिल्यै उनीहरूलाई अहिले नभएपनि पछि देख्न पाउन सक्छन् । साजिद नाडियावाला सलमान र कट्रिनालाई मुख्य भूमिकामा लिएर फिल्म बनाउने अन्तिम तयारीमा लागि परेका छन् ।

यदि पछि उनीहरूको कुरा मिल्यो भने फेरि सलमान र कट्रिनाको जोडीलाई हेर्न पाउनेछन् दर्शकले ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर