newskoseli.Com

अाफ्नाे वायोपिकमा बन्ने फिल्ममा अाफैँ खेल्दै सन्नी

चलचित्र ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको अभिनय यात्रा सुखद नभए तापनि उनी भारतमा सर्वाधिक सर्वाधिक रूचाइएकी नायिका हुन् । सन्नीकाे मुख्य भूमिकामा देखिने गरि उनको अाफ्नै जीवनीमा अाधारित चलचित्र बन्न लागेको हो ।

निर्देशक अभिषेक शर्माले अहिले उक्त चलचित्रकाे लागि कथा लेखिरहेका छन् । चलचित्रमा सन्नीका पति डेनियल पनि देखिनेछन् । भारतीय मिडियाको जानकारीअनुसार बायोपिक चलचित्र सन्नी र डेनियलको प्रेमकथाका तथा उनीहरुको बलिउड यात्राका घटनामा बढी केन्द्रित हुनेछ ।

ग्ल्यामर व्यापारमा यात्रालाई बायोपिकमा मुख्य रूपमा चित्रण गर्न लागिएको हाे । चलचित्रको कथावस्तु काम नसकिएसम्म सार्वजनिक नगर्ने सोच निर्देशकको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर