newskoseli.Com

कसरी गर्ने जाडोमा सेक्स ? जानौं केही उपायहरू…

जाडो लगातार बढ्दै गर्दा जो कोही पनि आफ्नो ओछ्यान छाड्न तयार हुदैनन् । शिरक भित्र कक्रिएर सुत्न छोडेर बाहिर जाने सम्भावना तब मात्र सकिन्छ जब तपाइको कोठामा केटि सहकर्मी छिन भने ।

यदि यस्तो जाडोमा संगिनी साथमै छिन भने चिसो मौसम पनि रोमान्समा बदल्न सकिन्छ । पार्टनरसंग टासिएर अंगालोमा बाधेर चुम्दै परस्त गर्न सकिन्छ ।

जाडोयाममा सहवास गर्ने केहि उपाय

१, सेक्सको मतलब शरीरमा कपडा नहुनु हो तर जाडोमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसका लागि तपाइले आफ्नो पार्टनरलाइ तयार पार्नु पर्दछ ।

२, बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक ग्लास तयार पार्नुहोस । रेड वाइन कामुत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाइलाई गर्मि पैदा गर्दछ र दुइ जनाबीचको मायालाई थप उत्साहित पर्दछ ।

३, दिनभर अफिसको कामको थकानका कारण तपाइ सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाई प्रभाबकारी बनाउन घर गएपछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाइको थकान कम हुन् जान्छ र सेक्सको लागि तयार हुन् सक्नु हुनेछ ।

४, यौन जीवन सुखद बनाउनको बिछ्यौनको पनि महत्वपूर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्नाको प्रयोगले तपाइलाई यौन कार्यको लागि उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडले तपाइको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागि उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवश्यक हुन्छ ।

यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ ।
गलमभाष्लभम

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर