- कालो चियामा तेजपत्ताको धूलो बनाएर त्यसमा कागतीको रस निचोरेर खानुहोस्, तत्कालै आराम मिल्नथाल्छ ।
- लसुनलाई पानीमा पिँधेर टाउकोमा लेप लगाउनुहोस्, त्यसले आराम दिन्छ ।
- हरियो धनियाँलाई पिसेर टाउकोमा लेप लगाउनोस्, तत्काल टाउको दुख्न कम भइहाल्छ ।
- सेतो, सफा सुतीको कपडालाई पानीमा भिजाएर शिरमा पटक–पटक लगाउनाले टाउको दुखेकोमा आराम मिल्छ ।
- चन्दनको धूलो र चामलको पीठोलाई पानीमा घोलेर लेप लगाउँदा टाउको दुख्न कम हुँदै जान्छ ।