newskoseli.Com

‘बेली’ मा रमाइरहेकी बिनु !

सिन्धुपाल्चोकको चौतारामा हुर्किएकी बिनु शाक्य एक दशकदेखि नृत्य क्षेत्रमा सक्रिय छिन् । बिनुले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् । इजिप्टबाट सुरु भएर विश्वभर मौलाएको ‘बेली डान्स’ मा उनले भविष्य देखेकी छन् ।

बिनुले नाचेरै अथाह खुशी सँगालेकी छन् । घरकी कान्छी छोरी हुन् बिनु । उनका दुई दिदीहरु नचेको देखेरै उनले पनि कम्मर मर्काउन सिकेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर