newskoseli.Com

‘धुम ४’ मा सलमान खान भिलेन बन्ने !

बलिउड अभिनेता सलमान खान करियरकै उच्च फर्ममा चलिरहेका छन् । पछिल्लो ६ वर्ष उनका फिल्मले कमाइका हिसाबले एकपछि अर्को रेकर्ड राख्दै आएका छन् । आजसम्म सधै सकारात्मक भुमिकामा देखिदै आएका उनै सलमान पहिलो पटक पर्दामा भिलेनको रोलमा देखिने भएका छन् ।

यशराज व्यानरको सफल फिल्म धुमको नयाँ सिरिज ‘धुम ४’मा सलमान खानलाई लिने लगभग पक्का भएको भारतीय मिडियाले बताएका छन् । ‘धुम ४’ को अहिले कथा लेख्ने काम भैरहेको छ । धुमका सिरिजमा अहिलेसम्म जोन अबा्रहम, रितिक रोशन र आमिर खानले नेगेटीभ भुमिका निभाइसकेकाछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर