
हुन त सेक्स जति गर्यो त्यति राम्रो भनिन्छ अनि केहि अध्ययनले यसलाई प्रमाणित पनि गरेको छ।
तर हालै गरिएको पछिल्लो अध्ययनले भने सुमधुर सम्बन्धको लागि हप्तामा एक प्टक सेक्स पर्याप्त हुने र त्यसले सम्बन्धलाई अझै सुमधुर बनाउने दाबि गरिएको छ।
‘सोसियल साइकोलोगि एन्ड पेर्सोनालिटि साइन्स’ जर्नलमा पर्काशित एक एइपोर्ट अनुसार धेरै सेक्स खुशिको सम्बाहक भएपनि सुमधुर सम्बन्द्को लागि त्यो सहि होइन।
३० हजार भन्दा बढि अमेरिकिहरुलाई सहभागि गराएर ४ दशक लामो समयमा संकलन गरिको तथ्यान्कले के देखायो भने जोडिमध्ये एक आपसमा खुशि हुनको लागि हप्ताको एक पटकको सेक्स पर्याप्त छ।
युनिवर्सिटि अफ टोरोन्टो-मिस्सिस्सौगएमिका मुख्य अनुसन्धनकर्ता एमि मुसे भन्छिन्-’यध्यपि धेरै सेक्सले धरै खुशि देला तर एक पटक गरिएको सेक्सले जस्तो लामो समयसम्म आनन्द दिइराख्दैन।’
यस्को अर्थ जे पनि अति राम्रो हुंदैन। यी तथ्यान्क रोमांटिक जोडि, समर्पित जोडि र यस्तै अन्य धेरै जोडिको बिच गरिको अध्ययनको नतिजा हो, मुसे भन्छिन्।
मुसे यो पनि भन्छिन् किउनिहरुको यो अध्ययनले के भन्छ भने जोडिको बिच नजिकको सम्बन्ध बनाइराख्न एकदम जरुरि छ। तर यसको अर्थ यो होइन कि सधै सेक्स गर्नैपर्छ।
यो हुन सक्छ कि एक एक्लो ब्यक्ति वा अबिबाहित ब्यक्ति जसले यो सोच्छ कि धेरै सेक्सले उसलाई बढि आनन्द दिन्छ तर बिबाहित वा समर्पित जोडिको लागि त्यस्तो हुदैन।
‘हाम्रो यो अधययन पनि तिनै समर्पित र प्राकृतिक सम्बन्ध कायम राख्ने जोडिहरु बिच गरिएको अध्ययनको नतिजा हो,’ मुसे थप्छिन्।
‘यो महत्वपूर्ण छ कि पार्टनरलाई दाब नदिइकन जति सम्भव हुन्छ त्यति मात्र सेक्स कायम राख्नुपर्छ, मुसे भन्छिन्।