newskoseli.Com

दंगालको जवान, आमिरको लुक

बलिउड अभिनेता आमिर खानले नयाँ चलचित्र दंगालमा महावीर फर्गट्को युवा अवस्थाको भूमिका निर्वाह गर्ने भएका छन् ।

दुर्इ दिनपछि आमिर खानको उक्त फिल्म छायांकन हुने तयारीमा छ । त्यस अघि नै उनले आफ्नो नयाँ लुक्स फ्यानहरूमा ट्वीटरमार्फत शेयर गरेका छन् । उनले ट्वीटरबाट शेयर गरेको तस्बिर केही मिनेटमा नै भाइरल भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर