newskoseli.Com

सुल्तान नचल्दै ४४० को भोल्ट

वलिउड अभिनेता सलमान खानले अभिनय गरिएकाे चलचित्र सुल्तान हलहरूमा प्रदर्शन हुनु पूर्व नै उक्त चलचित्रकाे गीतहरू बजारमा अाएका थिए।

बेबी काे बेस पसन्द है … र जग घूमेया …यस अघिनै स्राेताहरूले मनपराइ सकेका छन्।अहिले फेरी उक्त चलचित्रकाे नयाँ गीत ४४० भाेल्ट … बजारमा ल्याइएकाे छ।

उक्त गीतमा सलमान र अनुष्कालाई नयाँ गेटअप हरियाणा र माेर्डन कम्बिनेसनमाा देखाइएकाे छ भने साे गीतमा भारतिय चर्चित गायक मीका सिंहले स्वर दिएका छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर