NewsKoseli.Com

तरकारीको भाउ : यसकारण बढ्यो ४ गुणासम्म… !

  बर्खा, बीचौलिया र भारतबाट कम आयात भएपछि तरकारीको भाउ अस्वाभाविक रुपमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोक मूल्यमै चार गुणासम्म भाउ बढेको छ । समितिका अनुसार...बाँकी

अर्थमन्त्रीको दावी : ‘विश्वबैंकले सहायता दोब्बर बढाउँछ’

  नेपाललाई उपलब्ध गराइरहेको सहायता रकम दोब्बर वृद्धि गर्ने विश्वबैंकले प्रतिबद्धता जनाएको छ । अमेरिकाको राजधानी बासिङटन डीसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन् । सरकारको प्राथमिकता अनुसारका विकास आयोजना...बाँकी

अब ‘इ–सेवा’ बाटै बोर्डिङ स्कुलको शुल्क भुक्तानी !

  रूपन्देहीको कालिकास्थानमा रहेको न्यू होराइजन इंलिस बोर्डिङ स्कुलको शुल्क भुक्तानी अब इ–सेवाबाटै गर्न सकिने भएको छ । अलाइन भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा इ–सेवाका प्रोजेक्ट म्यानेजर आशिष गौतम र न्यू होराइजन बोर्डिङका प्रिन्सिपल लोकनाथ उपाध्यायबीच हस्ताक्षर...बाँकी

वर्षभर २३ खर्बका वस्तु उपभोग, साढे १२ खर्बका विदेशी…

  उपभोग्य वस्तुमा नेपालीको परनिर्भरता झन् बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा उपभोगका लागि अधिकांश वस्तुमा विदेशीसँग निर्भर हुनु परेको छ । हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ...बाँकी

झापाको विर्तामोडमा ज्योति विकास बैंकको नयाँ शाखा

  ज्योति विकास बैंक लि. ले झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विर्तामोड नगरपालिका– ५ स्थित विर्तामोड बजारमा रहेको उक्त शाखा प्रमुख अथिति एवं नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका...बाँकी

अधिकांश ‘म्युचुअल फन्ड’ घाटामा : १ अर्ब ७ करोड ६७ लाख ४८ हजारको शेयर कारोबार

  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा ‘म्युचुअल फन्ड’ मध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । धितोपत्र बजारमा कारोबार भइरहेका ती फन्ड पनि अन्य संस्था वा कम्पनीको जस्तै खराब अवस्थामा रहेका...बाँकी

बेइजिङलाई ह्वाइटहाउसको चेतावनी : ‘ट्रम्पलाई कमजोर नआँक्नु राम्रो होला’

  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका उच्च आर्थिक सल्लाहाकारले ‘ट्रम्पलाई कमजोर नआँक्न’ चीनलाई चेतावनी दिएका छन् । नयाँ व्यापार कर सम्बन्धकम चीनले अमेरिकालाई दिएको चुनौतीको जवाफ दिँदै ह्वाइटहाउसका सल्लाहकारले शुक्रबार ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्याङ्कन...बाँकी

बीमा गर्नेको अधिकार खोसिँदै ?

बीमा कम्पनी खारेजी जाँदा सुरुमा बीमित (ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ । प्रस्तावित बीमा ऐनको विधेयकमा बीमितभन्दा अघि सरकार, बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) लगायतले भुक्तानी पाउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको...बाँकी

अपर तामाकोसीको सेयर बुधबारदेखि दोलखावासीलाई

  अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँको सेयर बुधबारदेखि संकलन सुरु हुँदैछ । पटक–पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन...बाँकी

कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन : स्थानीय तहमा बजेट हिनामिना…

  स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेका छन् । यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ वर्षमा...बाँकी