NewsKoseli.Com

सगरमाथायातयात काकडभिट्टाले ल्यायो ९५ प्रतिसत छुटमा अशोक लेलैण्डका बसहरु

अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालनभएका सवारी साधनहरुमा सुधारको सुरुवातभएको छ । नेपाल सरकारले ठूला सवारी साधनको आयातलाई प्राथमिक्तादिदै आर्थिक ऐन २०७३ मा नै सार्वजनिकयातयात सञ्चालनगर्ने उद्देश्यभएकाकम्पनीवा सहकारी संस्थाले साझै गाडी उत्पादकसँगएल.सी. खोलि ४० सिट वा...बाँकी

दैनिक १ लाख अन्डा उत्पादन खिलुङ कालिका एग्रोफार्ममा

स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक १ लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब १ वर्षअघि यहाँका ७ युवकले करिब ५० करोड रुपैयाँको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् । फार्ममा हाल...बाँकी

टेलिफोनमा मासिक डेढ करोड खर्च

जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक...बाँकी

१ करोड ३४ लाख सङ्कलन

 सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा १ करोड ३४ लाख रूपैयाँ सङ्कलन भएको छ । बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक महोत्सवमा सो रकम सङ्कलन भएको हो । महोत्सवमा...बाँकी

३६ लाख मुनाफा आर्जन गर्न सफल भयो बचन सहकारी

७ वर्षअघि स्थापना भएको ‘बचन बचत तथा सहकारी संस्था’ले आव २०७२/७३ मा  ३६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो सहकारीको बिहबार सम्पन्न सातौं साधारणसभामा निक्षेप  ६ करोड ७९ लाख १९...बाँकी

मौरी सम्मेलन कात्तिकमा हुँदै

 नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन आगामी कात्तिक ७ र ८ गते आयोजना हुने भएको छ । हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड...बाँकी

झण्डै २१ करोड राजस्व असुली

 राजस्व अनुसन्धान मध्यमाञ्चल कार्यालय, पथलैयाले व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप २० करोड ९७ लाख रुपैयाँ राजस्व असुल गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा यहाँका केही प्रतिष्ठित व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गरेकाले जरिवानास्वरुप उक्त...बाँकी

व्यापारिक मेला आयोजना हुने

‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ २ दिने उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ को आयोजना हुने भएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘विजनेश एन्ड...बाँकी

व्यापारघाटा ७ खर्ब बढी, आयातमुखी अर्थतन्त्रले निर्यात घट्दै

मुलुकको कुल व्यापार घाटा ७  खर्ब ४ अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ ।भन्सार विभागकाअनुसार भारतबाट आवमा मात्रै ४ खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार बराबरको आयात गरिएको छ...बाँकी

नियमअनुसार काम नगर्ने १२ सहकारी खारेज

नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि ती सहकारी...बाँकी