NewsKoseli.Com

साढे ४३ करोडको सयपत्री कारोबार, तिहारमा बेग्लै ११ करोडको

नेपालमा वार्षिक साढे ४३ करोड रूपैयाँको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिद–बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान...बाँकी

१ अर्ब ८८ करोडको आर्इपीओले पाए बिक्री अनुमति

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आर्इपीओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै ३ जलविद्युत् कम्पनी र १ लघुवित्त...बाँकी

सहायक अधिकृतसँग २ करोडको अवैध सम्पत्ति !

तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी...बाँकी

ड्राइभरको तलब समेत आफैं खान्छन् यी ‘माननीय’ हरु !

संघीय संसदका पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुई जना चालक राखेका छैनन् तर पारिश्रमिक भने दुवै जनाको लिएका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष...बाँकी

१६ लाखका ‘रिचार्ज कार्ड’ चोरीको आरोपमा रोका पक्राउ

नेपाल टेलिकमको लाखौं मूल्यका ‘रिचार्ज कार्ड’ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक व्यक्तिलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । माडी गाउँपालिका– १, रोल्पाका २१ वर्षीय दलबहादुर रोकालाई प्रहरीले पत्रकार सम्मेलन गरेर ‘रिचार्ज...बाँकी

जनप्रतिनिधिको तलब : सांसदको ४५, सभामुखको ५३ र मुख्यमन्त्रीको ६१ हजार

कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले तलबबाहेक थप आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्च समेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको...बाँकी

सरकारसँग पैसाको छेलोखेलो !

गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च काम चलाएको सरकारसँग चालु आ.व. मा भने करिव ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा तथा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब...बाँकी

विश्वकै ७२औं : भोकमरी सूचीमा नेपालको स्थान !

विगत तीन वर्षदेखि नेपाल विश्व मानवचित्रको भोकमरी सूचकांकमा एउटै स्तरमा रहँदै आएको छ । विश्वभर खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूचकांक (जीएचआई) को प्रतिवेदन अनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२औं...बाँकी

कांग्रेसको कोषबाटै रकम ‘हिनामिना’ ! क–कसको चल्छ चेकमा हस्ताक्षर ?

क्रियाशील सदस्यता वितरण र नवीकरण तथा सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा ‘मनपरी चलेको’ समाचार छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यसअघि...बाँकी

नेपालको व्यापार घाटा : विश्वका ११२ देशसँग !

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने...बाँकी