कोरोना संक्रमितको उपचारमा दैनिक ३८ हजारसम्म खर्च !
कोरोनाभाइरसका संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको छ । संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना मन्त्रालयले तयार पारे...बाँकी








