सातामै भित्रियो डेढ करोडको गुलाब : ‘भ्यालेन्टाइन डे’ को कमाल !
‘भ्यालेन्टाइन डे’ का लागि पछिल्लो एक सातामा मात्रै भारतबाट नेपालमा १ करोड ६० लाख रुपैयाँको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने ‘प्रेम दिवस’ का लागि सो रकम बराबरका दुई लाख थान गुलाब आयात भएको हो ।
फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउने गरिएको छ ...बाँकी








