अकाशियो खाद्यान्नको मूल्य : केको भाऊ कति पुग्यो ?
पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाऊ अकाशिएको छ, जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाऊ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुक...बाँकी








