विदेशी रक्सीमा के टाँस्ने अब ? अन्तःशुल्क स्टिकरको भण्डार रित्तै !
आयातीत मदिरामा टाँसिने अन्तःशुल्क स्टिकरको भण्डार रित्तिएको छ । तीन वर्षअघि खरिद गरिएका स्टिकरमध्ये आयातीत मदिरामा प्रयोग हुनेको स्टक (भण्डारण) रित्तिएको हो ।
सरकारले सन् २०१६ मा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत ४ अर्ब ९७ करोड २६ लाख थान टिकट खरिद गर्ने सम्झौता गरेको थियो । त्यसपछि १५ प्रतिशत बढाएर ...बाँकी








