newskoseli.Com

५०० किलो सुन किन थन्कियो बैङ्कमा ?

सुनको मूल्य निरन्तर अकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेंलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ । नेपाल बैङ्कर्स संघका अनुसार फागुन सुरु भएलगत्तै बैङ्कबाट सुन किन्ने व्यवसायीहरुको क्रम ह्वात्तै घटेको ...बाँकी

२५ लाख पासपोर्ट किन्न पनि ‘जीटुजी’ कै तयारी !

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग जीटुजी गर्ने प्रक्रिया अघि बढाएको छ । राहदानी विभागले परराष्ट्र मन्त्रालय हुँदै २५ लाख थान एमआरपीको बुकलेट सरकार–सरकारबीच हुने खरिद प्रक्रिया (जीटुजी) का माध्यमबाट खरिद गर्ने प्रस्ताव गतसाता नै मन्त्रिपरि...बाँकी

बाँस्कोटाका हातमा थिए १ खर्बका यी ७ प्रोजेक्ट

ठूलो भ्रष्टाचार प्रकरण बाहिरिएसँग मन्त्रीपरिषदबाट हट्नु परेका निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि आफ्नो स्वार्थअनुसार अघि बढाउन क्रियाशील थिए । १. प्राविधिक कमिटीको सुझावविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया २. करोड...बाँकी

शेयर बजारमा हालसम्मकै उच्च कारोबार

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीबार २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यसअघि २०७३ साउन ११ मा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी ...बाँकी

प्याक्टले अनुदान बाँडेको १ करोड १८ लाख हिनामिना

कृषि मन्त्रालयअन्तर्गत सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले अनुदान बाँडेको १ करोड १८ लाख रकम हिनामिना भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा छानबिन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले शीतभण्डारगृह निर्माणका लागि बाँडेको ४ करोड ६९ लाख पनि हिनामिना भएको...बाँकी

‘भीआईपी’ को महँगो गाडी मोह : अकुंश लगाउँदै सरकार

केन्द्र, प्रदेश र स्थानीय तहका ‘जनप्रतिनिधि’ ले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगा सवारी साधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ । अहिले केन्द्रदेखि स्थानीय तहका ‘जनप्रतिनिधि’, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिमा महँगा गाडी खरिद...बाँकी

१ हजार रुपैयाँ लगानी, १० वर्षमै करोडपति !

एक दशकअघि हजार रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौं रुपैयाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो । २०५७ मा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौंको मालिक बनेका छन् । पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुड...बाँकी

प्याज सस्तियो, लसुनको कारोबारै ठप्प

केही दिनदेखि प्याजको भाऊ घटेको छ भने लसुनको भाऊ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपैयाँ पुगेको प्याजको मूल्य घटेर अहिले ७३ रुपियाँमा थोक कारोबार भइरहेको छ । त्यस अवधिमा प्याजको खुद्रा...बाँकी

सातामै भित्रियो डेढ करोडको गुलाब : ‘भ्यालेन्टाइन डे’ को कमाल !

‘भ्यालेन्टाइन डे’ का लागि पछिल्लो एक सातामा मात्रै भारतबाट नेपालमा १ करोड ६० लाख रुपैयाँको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने ‘प्रेम दिवस’ का लागि सो रकम बराबरका दुई लाख थान गुलाब आयात भएको हो । फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउने गरिएको छ ...बाँकी

सरकारले नै बेचिरहेछ बालबालिका, ८ हजार डलरमा !

नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैंले २० वर्षमा २ हजार ६ सय ३३ नेपाली बालबालिकालाई ‘धर्मसन्तान’ का नाममा विदेशीलाई सुम्पेको छ । अझ विडम्बना ! सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएवापत ८ हजार डलरका दरले रकम पनि लिने गरेको छ । ...बाँकी