आधा घट्यो लसुनको मूल्य
भारतीय लसुन आयात हुन थालेपछि बजारमा मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि अभाव भएको भन्दै व्यापारीहरूले लसुनको मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिन–प्रतिदिन घट्दै गएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्...बाँकी








