NewsKoseli.Com

रमाइलो हेर्न आएका दर्शक नै जब निर्णायक भए…

रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भैदिएपछि सुदूरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकाका दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत...बाँकी

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ओली सरकार विदेशमा रहने नेपालीका लागि मात्र...बाँकी

गजल

नवीन बस्याल   गजल प्यारो देशलाई अमुल्य दरवार बनाउँछु विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।।   सर्बहारा वर्ग एकजुट गराई देश लाई इतिहास कतै नभएको संसार बनाउँछु ।।   मानव सबै निस्वार्थी समाज भित्र बाँच्ने भविष्यमा...बाँकी

नेपाल सरकारलाई अष्ट्रेलियाबाट खुलापत्र…

सरकार ! नेपाल तिम्रो मात्र घर होइन, जहाँ तिम्रो रजाइँ चलोस् । तिम्रो घरमा जस्ती बुहारी भित्र्याउ, त्यो हाम्रो चासोकाे विषय होइन। तर, सिङ्गो नेपाल हाम्रो हो, मेरो नसोच । तिमीले जुन रवैया देखाउँदै आएका...बाँकी

गजल

पहिला घर बनाए ,पछि आगन बनाए लागेन हिजो कलह चल्ने ईन्धन बनाए ।। खोजिरहेछु हो म खोजिरहेछु ज–जस्ले भोटको सफरमा एक्लो मदन बनाए ।। हे दैव अब तैले जवाफ मलाई दिनैपर्छ को–को मिलेर यो निष्ठुरी...बाँकी

खै किन हो आखिर सहरमा यस्तो गरिन्छ

खै किन हो आखिर सहरमा यस्तो गरिन्छ । घर बनाइन्छ अनि काडे तारले छेकिन्छ ।। खै भित्र के हुन्छ कुन्नी बुझ्नै सकिएको छैन, दैलो बनाइन्छ अनि प्रवेश निषेध लेखिन्छ । दक्षिण कोरिया, २१ फागुन ।,...बाँकी

म बाँचेको नबाँचेको कुनै मिल्दो ठहर छैन

म  बाँचेको  नबाँचेको कुनै मिल्दो ठहर छैन कथा मन्चन् भन्यौ साथी रुने मेरो रहर छैन||   लछारेरै  हिँड्यौ टाढा घृणा  गर्दै  मलाई नै तिमीलाई नसम्झेको कुनै त्यस्तो प्रहर छैन||   छुट्यो नाता टुट्यो बाचा भयो...बाँकी

कविता

चुपचाप मलाइ चुपचाप बस्नु नै ठिक लाग्छ निस्पट्ट रात जस्तै चुपचाप बनस्पतिहरू जस्तै चुपचाप सहिदको मूर्ती जस्तै चुपचाप विशाल आकास जस्तै चुपचाप ठूलो हल्ला गर्दै चिच्याउने काम त, ब्लु फिल्मका पोर्नस्टारहरूको लिङ्किन पार्क र मेटालिकाहरूको...बाँकी