३० जेष्ठ, २०७३ |
सम्राट सिंह
विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको विवादमा खुकुरी हानाहान हुदा ५ जना घाइते भएका छन । पाटादेवल गाविसको पाटादेवल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा एकतर्फि अध्यक्ष चयन गरेको भन्दै दुइ पटक झडप भएको छ ।
जेठ २८ गते भएको अभिभावक भेलाले तिलक खड्कालाई अध्यक्ष वनाए पछि रु...बाँकी
३० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
आइतबार राजधानीमा बाबुराम भट्टारार्इ नेतृत्वको नयाँ शक्ति नेपाल नामक पार्टीको औपचारिक घोषणा हुँदैछ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पार्टी घोषणाका क्रममा हुने आम्दानी र खर्चको अनुमानित विवरण शनिबार राति न्युजकोसेलीलार्इ उपलब्ध गराएका छन् ।
नेता देवकोटाले दिएको विवरण अनुसार नयाँ शक्ति घोषणा...बाँकी
२९ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले मोरङ, धनकुटा, दाङ र सल्यानस्थित एनसेलका टावरहरूमाथि आक्रमण गरेर ध्वस्त बनाइदिएका खबरहरू प्राप्त भएका छन् ।
शुक्रबार राति ३ बजेतिर दाङको लक्ष्मीपुर गाविसस्थित चौघरा र लमही नगरपालिका– ४ स्थित श्रीगाउँमा रहेका एनसेलका २ वटा टावरमा आगजनी गरेको छ । त्यसैगरी ...बाँकी
२८ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता–कार्यकर्ताका लागि छुट्टै मञ्च नबनाइने भएको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषदका सचिवालय सदस्य ...बाँकी
२७ जेष्ठ, २०७३ |
१ लाख ७१ हजार ६ सय ७७ घरधनीलाे तत्काल अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएकाले उनीहरूले साे अनुदान पाउने भएका हुन् ।
प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना क...बाँकी
२७ जेष्ठ, २०७३ |
नेकपा (माओवादी केन्द्र) का नेता एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताबाट चुनिएका प्रतिनिधहरूमार्फत नयाँ संविधान जारी भएपछि राजनीतिक लडाइँ सकिएको बताएका छन् ।
बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा इलाका प्रशासन कार्यालयको बिहीबार उद्घाटन गर्दै बस्नेतल...बाँकी
२७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
विश्वचर्चित दोरम्बा नरसंहारमा हत्या गरिएका माओवादी नेता बाबुराम लामाकी छोरी संगिता लामालगायतका पीडित आफन्तले तत्कालीन राजा ज्ञानेन्द्र शाहसहितविरूद्ध उजुरी दिएका छन् ।
‘मेरा बाबाको कन्चटमा गोली ठोक्नेलाई कानुनी काराबाही होस् भनेर उजुरीपत्र सहित आयोगको दैलो ढकढक्याएकी छु’, बिहीबार सत्य निरुपण तथा ...बाँकी
२७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा देशभर स–साना झडप भएका खबरहरू आइरहेका छन् ।
बन्दकर्ताले राजधानीमा बिहान सबेरै एक ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । कोटेश्वरबाट कंलकी जानुपर्ने भन्दै ट्याक्सी चढेका दुई जनाले अलि पर पुगेर आफैं चढेको ट्याक...बाँकी
२६ जेष्ठ, २०७३ |
भीष्मराज ओझा
मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन्
विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न ...बाँकी
२६ जेष्ठ, २०७३ |
नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण हुने भएको छ । सरकारले बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनको आसन्न चीन भ्रमण स्वीकृत गरेपछि उनको भ्रमण सुनिश्चित भएको हो ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २८ देखि असार २ गतेसम्म उपराष्ट्रपति पुनले मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्...बाँकी